अमेरिका–चीनबीचको तनावले टेस्लामा असर पर्ने एजेन्सी। संसारकै धनीमध्येका एक एलन मस्कको विद्युतीय कार बनाउन कम्पनी टेस्लाले चीनको संघाईमा आफ्नो म्यानुफ्याक्चरिङ प्लान्ट विस्तारको योजनामा पुनर्विचार गर्ने भएको छ। यसको प्रमुख कारण हो, अमेरिका र चीनबीचको चिसिँदो सम्बन्ध। टेस्लाले संघाईमा उत्पादन क्षमता वृद्धि गरेर त्यसलाई ग्लोबल एक्सपोर्ट हब बनाउने योजना बनाएको थियो। तर पछिल्लो समय दुई देशबीचको अनिश्चित सम्बन्धले योजना स्थगन हुन सक्ने देखिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्