काठमाडौं। नेपालमा बसेर आपराधिक गतिविधि गर्दै आएका चिनियाँ नागरिक र तिनका नेपाली एजेन्टसँग वर्तमान आइजीपीदेखि मन्त्री र नेताको समेत साँठगाँठ रहेको देखिएको छ।

आज प्रकाशित नेपाल साप्ताहिकले अपराधको जालो माथिसम्मै शीर्षकमा यो समाचार छापेको छ। समाचारअनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उर्जामन्त्री बर्षमान पुनको कनेक्सन गिरफ्तार गरिएका र फरार रहेका चिनियाँ अभियुक्तहरुसँग छ।

उपराष्ट्रपतिपुत्र दीपेश पुन, गृहमन्त्रीपुत्र प्रतीत थापालगायतसँग पनि उनीहरुको सम्बन्ध छ।

यही सम्बन्धका कारण चिनियाँले नेपालमा गरिरहेका कतिपय अपराधले उन्मुक्ति पाइरहेको समाचारमा उल्लेख छ।

गत ७ पुसमा प्रहरीले काठमाडौंका मनमैजु, बूढानीलकण्ठलगायत स्थानमा छापा मारेर अवैध गतिविधिमा संलग्न १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो।

" /> काठमाडौं। नेपालमा बसेर आपराधिक गतिविधि गर्दै आएका चिनियाँ नागरिक र तिनका नेपाली एजेन्टसँग वर्तमान आइजीपीदेखि मन्त्री र नेताको समेत साँठगाँठ रहेको देखिएको छ।

आज प्रकाशित नेपाल साप्ताहिकले अपराधको जालो माथिसम्मै शीर्षकमा यो समाचार छापेको छ। समाचारअनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उर्जामन्त्री बर्षमान पुनको कनेक्सन गिरफ्तार गरिएका र फरार रहेका चिनियाँ अभियुक्तहरुसँग छ।

उपराष्ट्रपतिपुत्र दीपेश पुन, गृहमन्त्रीपुत्र प्रतीत थापालगायतसँग पनि उनीहरुको सम्बन्ध छ।

यही सम्बन्धका कारण चिनियाँले नेपालमा गरिरहेका कतिपय अपराधले उन्मुक्ति पाइरहेको समाचारमा उल्लेख छ।

गत ७ पुसमा प्रहरीले काठमाडौंका मनमैजु, बूढानीलकण्ठलगायत स्थानमा छापा मारेर अवैध गतिविधिमा संलग्न १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो।

"> चिनियाँ अभियुक्तसँग आइजीपीको साँठगाँठ !: Dekhapadhi
चिनियाँ अभियुक्तसँग आइजीपीको साँठगाँठ !
काठमाडौं। नेपालमा बसेर आपराधिक गतिविधि गर्दै आएका चिनियाँ नागरिक र तिनका नेपाली एजेन्टसँग वर्तमान आइजीपीदेखि मन्त्री र नेताको समेत साँठगाँठ रहेको देखिएको छ।

आज प्रकाशित नेपाल साप्ताहिकले अपराधको जालो माथिसम्मै शीर्षकमा यो समाचार छापेको छ। समाचारअनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उर्जामन्त्री बर्षमान पुनको कनेक्सन गिरफ्तार गरिएका र फरार रहेका चिनियाँ अभियुक्तहरुसँग छ।

उपराष्ट्रपतिपुत्र दीपेश पुन, गृहमन्त्रीपुत्र प्रतीत थापालगायतसँग पनि उनीहरुको सम्बन्ध छ।

यही सम्बन्धका कारण चिनियाँले नेपालमा गरिरहेका कतिपय अपराधले उन्मुक्ति पाइरहेको समाचारमा उल्लेख छ।

गत ७ पुसमा प्रहरीले काठमाडौंका मनमैजु, बूढानीलकण्ठलगायत स्थानमा छापा मारेर अवैध गतिविधिमा संलग्न १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्