बिहारस्थित गंगा नदीमा ७१ शव भेटिए एजेन्सी।बिहारको चौसास्थित गंगा नदीको महादेवघाटमा केही शव भेटिएपछि सो क्षेत्रमा थप ७१ वटा शव भेटिएका छन्।बक्सर जिल्ला प्रशासनले ति शव पोस्टर्माटम गरे डीएनए सुरक्षित राखेर अन्त्यष्टि गरेको छ।गंगा नदीमा शव जलाउनका लागि लकडीको चर्को मूल्यका कारण मानिसहरुले शव नदीमा नै फालेको स्थानीयले बताएका छन्।मोदी सरकारका जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतल भने शव नदीमा फालिनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्