काठमाडौं। म्यानचेस्टर युनाइटेडले शनिबार राति बर्नलीमाथि २–० को विजय हासिल गर्दै इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।

युनाइटेडको जितमा एन्थोनी मार्सियाल र मार्कुस राशफोर्डले एक–एक गोल गरे। प्रिमियर लिगमा युनाइेडले गोल नखाएको १५ खेल पछि यो पहिलो हो।

मार्सियालले ४४औं मिनेटमा युनाइटेडलाई अग्रता दिएका थिए। पछिल्लो दुई खेलमा मार्सियालको यो तेस्रो गोल हो। युनाइटेडका लागि अर्को गोल राशफोर्डले इन्जुरी समयमा गरेका थिए।

जितसँगै युनाइटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ। ओले गनर सोल्सायरको युनाइटेड ३१ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा एक अंकले मात्र कम हो। तथापी चेल्सीले एक खेल कम खेलेको छ। चेल्सीले आज आर्सनलको भ्रमण गर्दैछ। वर्नली २४ अंकसहित १३ औं स्थानमा रहेको छ।

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडले शनिबार राति बर्नलीमाथि २–० को विजय हासिल गर्दै इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।

युनाइटेडको जितमा एन्थोनी मार्सियाल र मार्कुस राशफोर्डले एक–एक गोल गरे। प्रिमियर लिगमा युनाइेडले गोल नखाएको १५ खेल पछि यो पहिलो हो।

मार्सियालले ४४औं मिनेटमा युनाइटेडलाई अग्रता दिएका थिए। पछिल्लो दुई खेलमा मार्सियालको यो तेस्रो गोल हो। युनाइटेडका लागि अर्को गोल राशफोर्डले इन्जुरी समयमा गरेका थिए।

जितसँगै युनाइटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ। ओले गनर सोल्सायरको युनाइटेड ३१ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा एक अंकले मात्र कम हो। तथापी चेल्सीले एक खेल कम खेलेको छ। चेल्सीले आज आर्सनलको भ्रमण गर्दैछ। वर्नली २४ अंकसहित १३ औं स्थानमा रहेको छ।

"> युनाइटेड पाँचौं स्थानमा उक्लियो: Dekhapadhi
युनाइटेड पाँचौं स्थानमा उक्लियो
काठमाडौं। म्यानचेस्टर युनाइटेडले शनिबार राति बर्नलीमाथि २–० को विजय हासिल गर्दै इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ।

युनाइटेडको जितमा एन्थोनी मार्सियाल र मार्कुस राशफोर्डले एक–एक गोल गरे। प्रिमियर लिगमा युनाइेडले गोल नखाएको १५ खेल पछि यो पहिलो हो।

मार्सियालले ४४औं मिनेटमा युनाइटेडलाई अग्रता दिएका थिए। पछिल्लो दुई खेलमा मार्सियालको यो तेस्रो गोल हो। युनाइटेडका लागि अर्को गोल राशफोर्डले इन्जुरी समयमा गरेका थिए।

जितसँगै युनाइटेडले पछिल्लो ६ खेलमा १३ अंक बटुल्न सफल भएको छ। ओले गनर सोल्सायरको युनाइटेड ३१ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ। जुन चौथो स्थानको चेल्सीभन्दा एक अंकले मात्र कम हो। तथापी चेल्सीले एक खेल कम खेलेको छ। चेल्सीले आज आर्सनलको भ्रमण गर्दैछ। वर्नली २४ अंकसहित १३ औं स्थानमा रहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्