महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने, अर्थले छुट्टायो ४ करोड कञ्चनपुर। महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ। त्यसका लागि अर्थ मन्त्रालयले चार करोड बजेट विनियोजित गरेको छ। २०० शैयाका लागि पुग्ने अक्सिजन प्लान्ट जडानको लागि मन्त्रालयले बजेट विनियोजित गरेको हो। त्यस क्षेत्र प्रतिनिधिसभा सदस्य निरुदेवी पालले अक्सिजन प्लान्ट जडानका लागि चार करोड बजेटको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र लेखेकी थिइन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्