काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब वेष्ट ह्यामले शनिबार मुख्य प्रशिक्षक म्यानुएल पेलेग्रिनीलाई बर्खास्त गरेको छ। लेस्टर सिटीसँग घरेलु मैदानमा २–१ ले पराजित भएपछि वेष्ट ह्यामले पेलेग्रिनीलाई बर्खास्त गरेको हो।

पछिल्लो १२ खेलमा वेष्ट ह्यामको यो नवौं हार हो। शनिबारको हारसँगै वेष्ट ह्याम १९ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको एस्टन भिल्ला भन्दा एक अंकले मात्र माथि हो। एस्टन भिल्ला पनि शनिबार राती बाटफोर्डसँग ३–० ले पराजित भएको थियो।

पेलेग्रिनीको स्थान वेष्ट ह्यामका पुर्व प्रशक्षक डेभिड मोएसले लिने सम्भावना छ।

‘यो निर्णयमा पुग्दा हामी धेरै निराश छौं। क्लबमा परिवर्तन गरि पुरानो लयमा फर्काउन यस्तो निर्णय लिनु पर्यो,’ वेष्ट ह्यामका सह अध्यक्ष डेबिड सुलिभानले भनेका छन्, ‘नयाँ प्रशिक्षकलाई चाडो भन्दा चाडो नियुक्त गर्नेछौं।’

पेलेग्रिनीले वेष्ट ह्याममा १८ महिना विताए। उनी २०१८ मे मा तीन वर्षका लागि नियुक्त भएका थिए। खेलपछिको पत्रकार सम्मेलन लगत्तै उनी बर्खास्त भएका थिए।

लेस्टरलाई जिताउन केलेची इहेनाचो र डेमराई ग्रेले गोल गरे। तथापी ग्रेले शुरूमै पेनाल्टीमा गोल गर्ने मौका खेर फालेका थिए। वेष्ट ह्यामका लाग पाब्लो फर्नालसले गोल गरे।

जितसँगै लेस्टर ४२ अंकका साथ दोस्रो स्थानमा कायमै छ। जुन तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा चार अंकले माथि हो भने शीर्ष क्बल लिभरपुलभन्दा १० अंकले पछाडी हो। तथापी लिभरपुलले दुई तथा सिटीले एक खेल कम खेलेका छन्।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब वेष्ट ह्यामले शनिबार मुख्य प्रशिक्षक म्यानुएल पेलेग्रिनीलाई बर्खास्त गरेको छ। लेस्टर सिटीसँग घरेलु मैदानमा २–१ ले पराजित भएपछि वेष्ट ह्यामले पेलेग्रिनीलाई बर्खास्त गरेको हो।

पछिल्लो १२ खेलमा वेष्ट ह्यामको यो नवौं हार हो। शनिबारको हारसँगै वेष्ट ह्याम १९ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको एस्टन भिल्ला भन्दा एक अंकले मात्र माथि हो। एस्टन भिल्ला पनि शनिबार राती बाटफोर्डसँग ३–० ले पराजित भएको थियो।

पेलेग्रिनीको स्थान वेष्ट ह्यामका पुर्व प्रशक्षक डेभिड मोएसले लिने सम्भावना छ।

‘यो निर्णयमा पुग्दा हामी धेरै निराश छौं। क्लबमा परिवर्तन गरि पुरानो लयमा फर्काउन यस्तो निर्णय लिनु पर्यो,’ वेष्ट ह्यामका सह अध्यक्ष डेबिड सुलिभानले भनेका छन्, ‘नयाँ प्रशिक्षकलाई चाडो भन्दा चाडो नियुक्त गर्नेछौं।’

पेलेग्रिनीले वेष्ट ह्याममा १८ महिना विताए। उनी २०१८ मे मा तीन वर्षका लागि नियुक्त भएका थिए। खेलपछिको पत्रकार सम्मेलन लगत्तै उनी बर्खास्त भएका थिए।

लेस्टरलाई जिताउन केलेची इहेनाचो र डेमराई ग्रेले गोल गरे। तथापी ग्रेले शुरूमै पेनाल्टीमा गोल गर्ने मौका खेर फालेका थिए। वेष्ट ह्यामका लाग पाब्लो फर्नालसले गोल गरे।

जितसँगै लेस्टर ४२ अंकका साथ दोस्रो स्थानमा कायमै छ। जुन तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा चार अंकले माथि हो भने शीर्ष क्बल लिभरपुलभन्दा १० अंकले पछाडी हो। तथापी लिभरपुलले दुई तथा सिटीले एक खेल कम खेलेका छन्।

"> लेस्टरसँग पराजित भएलगत्तै वेष्ट ह्यामका प्रशिक्षक पेलेग्रिनी बर्खास्त: Dekhapadhi
लेस्टरसँग पराजित भएलगत्तै वेष्ट ह्यामका प्रशिक्षक पेलेग्रिनी बर्खास्त
काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब वेष्ट ह्यामले शनिबार मुख्य प्रशिक्षक म्यानुएल पेलेग्रिनीलाई बर्खास्त गरेको छ। लेस्टर सिटीसँग घरेलु मैदानमा २–१ ले पराजित भएपछि वेष्ट ह्यामले पेलेग्रिनीलाई बर्खास्त गरेको हो।

पछिल्लो १२ खेलमा वेष्ट ह्यामको यो नवौं हार हो। शनिबारको हारसँगै वेष्ट ह्याम १९ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रमा रहेको एस्टन भिल्ला भन्दा एक अंकले मात्र माथि हो। एस्टन भिल्ला पनि शनिबार राती बाटफोर्डसँग ३–० ले पराजित भएको थियो।

पेलेग्रिनीको स्थान वेष्ट ह्यामका पुर्व प्रशक्षक डेभिड मोएसले लिने सम्भावना छ।

‘यो निर्णयमा पुग्दा हामी धेरै निराश छौं। क्लबमा परिवर्तन गरि पुरानो लयमा फर्काउन यस्तो निर्णय लिनु पर्यो,’ वेष्ट ह्यामका सह अध्यक्ष डेबिड सुलिभानले भनेका छन्, ‘नयाँ प्रशिक्षकलाई चाडो भन्दा चाडो नियुक्त गर्नेछौं।’

पेलेग्रिनीले वेष्ट ह्याममा १८ महिना विताए। उनी २०१८ मे मा तीन वर्षका लागि नियुक्त भएका थिए। खेलपछिको पत्रकार सम्मेलन लगत्तै उनी बर्खास्त भएका थिए।

लेस्टरलाई जिताउन केलेची इहेनाचो र डेमराई ग्रेले गोल गरे। तथापी ग्रेले शुरूमै पेनाल्टीमा गोल गर्ने मौका खेर फालेका थिए। वेष्ट ह्यामका लाग पाब्लो फर्नालसले गोल गरे।

जितसँगै लेस्टर ४२ अंकका साथ दोस्रो स्थानमा कायमै छ। जुन तेस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा चार अंकले माथि हो भने शीर्ष क्बल लिभरपुलभन्दा १० अंकले पछाडी हो। तथापी लिभरपुलले दुई तथा सिटीले एक खेल कम खेलेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्