काठमाडाैं। प्रदेश ३ ले स्थायी नाम र राजधानीको टुंगो लगाउन गृहकार्य अघि बढाएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले पार्टीको केन्द्रीय कमिटीको बैठक अघि नै प्रदेशको स्थायी नाम र राजधानीको टुंगो लगाउने गरी गृहकार्य अघि बढाइएको जानकारी दिए।

“हामीले प्रदेश सभा बैठक बोलाउने तयारी गरिरहेका छौं”, उनले देखापढीसँग भने, “अबको एक साताभित्र प्रदेशको स्थायी नाम र राजधानी प्रदेश सभाको बैठकले पारित गर्छ।” १८ वा १९ गते प्रदेश सभाको बैठक बोलाउने गरी तयारी थालिएको उनको भनाइ छ।

उनले पार्टीको केन्द्रीय कमिटी बैठक २३ पुसदेखि शुरू हुन लागेकाले त्यसअघि नै प्रदेशसभाले नाम र राजधानी टुंग्याइसक्ने जानकारी दिए।

नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेश कमिटी र प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ। यसका विषयमा उनले भने, “लिखित रूपमा बैठकको निर्णय आइसकेको छैन। फोन गरेर एकजना सचिवालय सदस्यले आफूलाई निर्देशन दिने निर्णयका बारेमा जानकारी गराउनुभएको छ।”

उनले पार्टीको सचिवालय बैठकले निर्देशन गरेको विषय आधिकारीक रूपमा नै 'सकुर्लर' हुने र त्यसैअनुसार अघि बढ्नेसमेत बताए। सातवटा प्रदेशमध्ये अहिलेसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन्। प्रदेश १, २, ३ र ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्।

" /> काठमाडाैं। प्रदेश ३ ले स्थायी नाम र राजधानीको टुंगो लगाउन गृहकार्य अघि बढाएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले पार्टीको केन्द्रीय कमिटीको बैठक अघि नै प्रदेशको स्थायी नाम र राजधानीको टुंगो लगाउने गरी गृहकार्य अघि बढाइएको जानकारी दिए।

“हामीले प्रदेश सभा बैठक बोलाउने तयारी गरिरहेका छौं”, उनले देखापढीसँग भने, “अबको एक साताभित्र प्रदेशको स्थायी नाम र राजधानी प्रदेश सभाको बैठकले पारित गर्छ।” १८ वा १९ गते प्रदेश सभाको बैठक बोलाउने गरी तयारी थालिएको उनको भनाइ छ।

उनले पार्टीको केन्द्रीय कमिटी बैठक २३ पुसदेखि शुरू हुन लागेकाले त्यसअघि नै प्रदेशसभाले नाम र राजधानी टुंग्याइसक्ने जानकारी दिए।

नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेश कमिटी र प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ। यसका विषयमा उनले भने, “लिखित रूपमा बैठकको निर्णय आइसकेको छैन। फोन गरेर एकजना सचिवालय सदस्यले आफूलाई निर्देशन दिने निर्णयका बारेमा जानकारी गराउनुभएको छ।”

उनले पार्टीको सचिवालय बैठकले निर्देशन गरेको विषय आधिकारीक रूपमा नै 'सकुर्लर' हुने र त्यसैअनुसार अघि बढ्नेसमेत बताए। सातवटा प्रदेशमध्ये अहिलेसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन्। प्रदेश १, २, ३ र ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्।

"> एक साताभित्र स्थायी नाम र राजधानीको टुंगो लाग्छ: मुख्यमन्त्री पौडेल: Dekhapadhi
एक साताभित्र स्थायी नाम र राजधानीको टुंगो लाग्छ: मुख्यमन्त्री पौडेल
काठमाडाैं। प्रदेश ३ ले स्थायी नाम र राजधानीको टुंगो लगाउन गृहकार्य अघि बढाएको छ। मुख्यमन्त्री डोरमणि पौडेलले पार्टीको केन्द्रीय कमिटीको बैठक अघि नै प्रदेशको स्थायी नाम र राजधानीको टुंगो लगाउने गरी गृहकार्य अघि बढाइएको जानकारी दिए।

“हामीले प्रदेश सभा बैठक बोलाउने तयारी गरिरहेका छौं”, उनले देखापढीसँग भने, “अबको एक साताभित्र प्रदेशको स्थायी नाम र राजधानी प्रदेश सभाको बैठकले पारित गर्छ।” १८ वा १९ गते प्रदेश सभाको बैठक बोलाउने गरी तयारी थालिएको उनको भनाइ छ।

उनले पार्टीको केन्द्रीय कमिटी बैठक २३ पुसदेखि शुरू हुन लागेकाले त्यसअघि नै प्रदेशसभाले नाम र राजधानी टुंग्याइसक्ने जानकारी दिए।

नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा राख्न प्रदेश कमिटी र प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ। यसका विषयमा उनले भने, “लिखित रूपमा बैठकको निर्णय आइसकेको छैन। फोन गरेर एकजना सचिवालय सदस्यले आफूलाई निर्देशन दिने निर्णयका बारेमा जानकारी गराउनुभएको छ।”

उनले पार्टीको सचिवालय बैठकले निर्देशन गरेको विषय आधिकारीक रूपमा नै 'सकुर्लर' हुने र त्यसैअनुसार अघि बढ्नेसमेत बताए। सातवटा प्रदेशमध्ये अहिलेसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन्। प्रदेश १, २, ३ र ५ ले भने राजधानी र नाम टुंगो लगाउन सकेका छैनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्