भारतमा एक महिनामै ७३ लाखको जागिर चैट ! काठमाडौं। दक्षिण छिमेकी मुलुक भारतमा एक महिनामै ७३ लाख बेरोजगार बनेका छन्। कोरोना महामारीको दोस्रो लहरका कारण अप्रिल महिनामै ७३ लाखले जागिर गुमाएका हुन्। जुन, अप्रिल महिनामा भारतको कुल बेरोजगारी दर ८ प्रतिशत हुन पुगेको छ। महामारीको समयमा पूर्णरुपमा अछुतो रहेको कृषि क्षेत्रमा पनि यो महिना धेरै संख्यामा बेरोजगार बनेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्