काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धी प्रावधानमा भेदभाव रहेको टिप्पणी गरेका छन्।

‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भने, “संविधानमै नागरिकता सम्बन्धी प्रावधानहरू विवादीत छन्। बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ। तर, बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन। वंशजको आधार पुरुषबाट शुरू हुन्छ।”

शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताए।

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरू कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ।

राष्ट्रिय महिला आयोग र महिला कानून र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो।

" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धी प्रावधानमा भेदभाव रहेको टिप्पणी गरेका छन्।

‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भने, “संविधानमै नागरिकता सम्बन्धी प्रावधानहरू विवादीत छन्। बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ। तर, बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन। वंशजको आधार पुरुषबाट शुरू हुन्छ।”

शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताए।

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरू कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ।

राष्ट्रिय महिला आयोग र महिला कानून र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो।

"> मानवअधिकार आयोगका अध्यक्ष भन्छन्- नागरिकता प्रावधानमै भेदभाव छ: Dekhapadhi
मानवअधिकार आयोगका अध्यक्ष भन्छन्- नागरिकता प्रावधानमै भेदभाव छ
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धी प्रावधानमा भेदभाव रहेको टिप्पणी गरेका छन्।

‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरूको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले भने, “संविधानमै नागरिकता सम्बन्धी प्रावधानहरू विवादीत छन्। बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ। तर, बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन। वंशजको आधार पुरुषबाट शुरू हुन्छ।”

शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताए।

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरू कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ।

राष्ट्रिय महिला आयोग र महिला कानून र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्