उत्तर कोरियाको सत्ताधारी दल ‘वकर्स पार्टी अफ् कोरिया’ को बैठकका सहभागीहरू। तस्वीरः अलजजिरा

बढ्ला तनाव?

उत्तर कोरिया आफैले तोकेको समयसीमा सकिँदै जाँदा कोरियाली प्रायःद्वीपमा तनाव बढ्ने सम्भावना देखिन्छ। यो सम्भावना न्यून गर्न अन्तर्राष्ट्रिय समुदायले प्रयास नगरेका भने होइनन्।

१६ डिसेम्बरमा रुस र चीनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध घटाउने प्रस्ताव गरेका थिए।

आणविक निशस्त्रीकरण गर्ने शर्तमा उत्तर कोरियालाई उसमाथि लगाइरहेको प्रतिबन्ध घटाउन दुई भिटो शक्तिले प्रस्ताव गरेका थिए। अमेरिकाले भने उक्त प्रस्ताव अपरिपक्व भएको जवाफ दिएको थियो।

विभिन्न कुटनीतिज्ञलाई आश्चर्यचकित पार्नेगरी आएको त्यो प्रस्तावमा सुरक्षा परिषद्लाई उत्तर कोरियामाथि लगाइएको मूर्ति, समुद्री खाना र कपडा निर्यातमाथिको प्रतिबन्ध हटाउन सुझाव दिइएको थियो। सुरक्षा परिषद्को यो कदमले उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सम्भावना बढ्ने रुसको धारणा थियो।

यो प्रस्ताव अझै मतदानका लागि प्रस्तुत गरिएको छैन।

– एजेन्सीको सहयोगमा

"> के कोरियाली प्रायःद्वीपमा तनावले निरन्तरता पाउँदैछ ?: Dekhapadhi
के कोरियाली प्रायःद्वीपमा तनावले निरन्तरता पाउँदैछ ?
काठमाडौं। सन् २०१९ को शुरुवातसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जङ उनबीचको वार्ताले कोरियाली प्रायःद्वीपमा लामो समयदेखि रहिरहेको तनाव साम्य हुने संकेतहरू देखाएका थिए। तर २०१९ ले विदा लिँदै गर्दा ती सम्भावना न्यून हुँदै गएको देखिन्छ। परमाणु अस्त्र सम्बन्धी दुई देशबीचको वार्ता रोकिएको लामो समय भइसकेको छ। उत्तर कोरियाले भने अमेरिकालाई वार्तामा अमेरिकाको अडान परिवर्तन गर्न २०१९ को अन्तिमसम्मको समयसीमा दिएको थियो। अमेरिकी अधिकारीहरूले उक्त समयसीमालाई अस्वीकार गर्दै आएका छन्।

आफैले तोकेको समायवधि घर्किँदै गर्दा उत्तर कोरियाले भने आफ्ना सैन्य गतिविधी बढाइरहेको छ। सैन्य अभ्यास बढिरहेको संकेत देखिनेगरी पछिल्ला समय किम जोङ उन सक्रिय देखिन्छन्। यसैबीच १२ पुस (२८ डिसेम्बर) देखि उत्तर कोरियाको सत्ताधारी दल ‘वर्कर्स पार्टी अफ् कोरिया’ (डब्लुपिके)को केन्द्रीय समितिको बैठक शुरु भएको छ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार बैठकको उद्घाटन गर्दै पार्टीका अध्यक्ष एवं उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले ‘महत्वपूर्ण विषमा छलफल गर्न र राज्य र राष्ट्रिय सुरक्षाबारे निर्णय गर्न’ बैठक आह्वान गरिएको बताए। केसीएनएले बैठकबारे अन्य जानकारी नदिए पनि अझ केही दिन लम्बिने जनाएको छ।

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परिक्षण गर्ने तयारी गरेको चर्चा व्यापक भइरहेको बेला शुरु भएको यो बैठकलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरताका साथ हेरेको छ।

रोकिएको पारमाणविक वार्ता

यो बैठक शुरु हुनु हप्तादिन अघि उत्तर कोरियाको राजधानी प्योङयाङमा देशको सैन्य क्षमता विस्तार गर्नेबारे उच्च पदस्थहरूको बैठक सम्पन्न भएको थियो।

अर्कोतर्फ कोरियाली प्रायःद्वीपलाई आणविक हतियार मुक्त गराउनेबारेका थप प्रयासहरू ट्रम्प–किमबीच दोस्रो शिखर वार्तापछि स्थगित छ। प्योङयाङले वासिङटनलाई यो वर्षको अन्तिमसम्म वार्ता सुचारु गर्न बारम्बार आग्रह गरेको छ। उसले उत्तर कोरियाको पारमाणविक हतियार कार्यक्रमबारे रहेका मतान्तर हटाउन नयाँ उपाय खोज्न अनुरोध गरिआएको छ।

डिसेम्बरको शुरुमा प्योङयाङले समयमै निकास ननिकाले अनपेक्षित ‘क्रिसमस उपहार’ दिने चेतावनी समेत दिएको थियो।

जापान र अन्य देशहरूले पछिल्ला हप्ता उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल परिक्षण गरेको आरोप समेत लगाएका छन्।

उत्तर कोरियालाई त्यस्ता परिक्षण गर्न संयुक्त राष्ट्र संघले नै प्रतिबन्ध लगाएको छ।

उत्तर कोरियाले दिएको धम्कीको जवाफमा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिका उत्तर कोरियाका जुनसुकै कदम सामना गर्न तयार भएको बताए।

“सबैले मलाई सरप्राइज दिन्छन्, हेरौं के हुनेछ। म जे आए पनि सामना गर्नेछु।” – ट्रम्पले भनेका थिए।

उत्तर कोरियाको सत्ताधारी दल ‘वकर्स पार्टी अफ् कोरिया’ को बैठकका सहभागीहरू। तस्वीरः अलजजिरा

बढ्ला तनाव?

उत्तर कोरिया आफैले तोकेको समयसीमा सकिँदै जाँदा कोरियाली प्रायःद्वीपमा तनाव बढ्ने सम्भावना देखिन्छ। यो सम्भावना न्यून गर्न अन्तर्राष्ट्रिय समुदायले प्रयास नगरेका भने होइनन्।

१६ डिसेम्बरमा रुस र चीनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा उत्तर कोरियामाथि लगाइएको प्रतिबन्ध घटाउने प्रस्ताव गरेका थिए।

आणविक निशस्त्रीकरण गर्ने शर्तमा उत्तर कोरियालाई उसमाथि लगाइरहेको प्रतिबन्ध घटाउन दुई भिटो शक्तिले प्रस्ताव गरेका थिए। अमेरिकाले भने उक्त प्रस्ताव अपरिपक्व भएको जवाफ दिएको थियो।

विभिन्न कुटनीतिज्ञलाई आश्चर्यचकित पार्नेगरी आएको त्यो प्रस्तावमा सुरक्षा परिषद्लाई उत्तर कोरियामाथि लगाइएको मूर्ति, समुद्री खाना र कपडा निर्यातमाथिको प्रतिबन्ध हटाउन सुझाव दिइएको थियो। सुरक्षा परिषद्को यो कदमले उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सम्भावना बढ्ने रुसको धारणा थियो।

यो प्रस्ताव अझै मतदानका लागि प्रस्तुत गरिएको छैन।

– एजेन्सीको सहयोगमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्