वर्ल्डलिंकका संस्थापक जलानको कोरोनाबाट मृत्यू काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका निर्देशक विजय जलानको कोभिड-१९ बाट मृत्यू भएको छ। उनी वर्ल्डलिंकका सह-संस्थापक समेत हुन्। १५ दिन अघि कोभिडबाट संक्रमित बनेका ४७ वर्षीय जलानको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्