कोरोना संक्रमण भएको व्यक्ति खोप कहिले लगाउने ?
बीबीसी। कोरोना संक्रमण भएको व्यक्तिले खोप कहिले लगाउने? यो प्रश्नको जवाफ हालै भारतमा गठित विज्ञहरुको प्यानलले दिएको छ। कोरोना संक्रमितले संक्रमण ठिक भएको ६ महिनापछि मात्र खोप लगाउनु पर्ने उनिहरुले सुझाव दिएका छन्। भारतमा गठन गरिएको द नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनिजेसनले उक्त सुझाव दिएको हो।
प्रतिक्रिया दिनुहोस्