कोरोना खोपको दुई डोजको ग्याप कति हुनुपर्छ?
बीबीसी। कोरोना खोपमा सम्बन्धमा सरकारलाई सुझाव दिन भारतमा गठन गरिएको द नेसनल टेक्निकल एडभाइजरी ग्रुप अन इम्युनिजेसन (एनटीएजीआई)ले कोरोना खोपको दुई डोजको ग्याप कति हुनुपर्छ भन्नेबार धारणा सार्वजनिक गरेको छ। एनटीएजीआईले पहलो र दोस्रो डोजको ग्याप १२ देखि १६ हप्ताको हुनुपर्ने सुझाव प्रस्तुत गरेको छ।एनटीएजीआईको सुझाव यस्तो बेला बाहिर आएको हो,जतिबेला भारतलगायत विश्वका धेरै देशले खोपको अभावबाट गुज्रिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्