देशभर ४१ हजार १५८ अक्सिजन सिलिन्डर
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभर उपलब्ध ४१ हजार १५८ अक्सिजन सिलिन्डर मध्ये ८ हजार ९ सिलिन्डर मात्र मौज्दात रहेको जनाएको छ। कार्यालयकाअनुसार हाल उद्योग र निर्माण क्षेत्रबाट १ हजार ४ सय ६० अक्सिजन सिलिण्डर मेडिकल प्रयोजनको लागि प्राप्त भएको छ।
प्रतिक्रिया दिनुहोस्