२०१६ मा ढाडमा लागेको चोटका कारण सिडेल एक वर्ष मैदानबाहिर रहे। राष्ट्रिय टोलीमा भने उनी दुई वर्षपछि मात्र फर्किए। उनले २०१८ अक्टोबरमा दुबईमा सम्पन्न पाकिस्तानविरुद्धको खेलमा सिडल अस्ट्रेलियाको टोलीमा फर्किएका थिए।

उनले यस सिजन तीन टेष्ट खेले। पाकिस्तानविरुद्धको टेष्ट शृंखलामा टोलीमा नअटाएका सिडललाई न्युजिल्यान्डविरुद्धको टेष्टका लागि टोलीमा बोलाइएको थियो। तर, उनी पहिलो दुई टेष्टमा भने ११ भित्र परेका थिएनन्।

"> सिडलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए: Dekhapadhi
सिडलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
काठमाडौं। अस्ट्रेलियाको तीब्र गतिका बलर पिटर सिडलले आज अन्टर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

सिडलले न्युजिल्यान्डविरुद्ध टोस्रो टेष्टको चौथो दिन शुरू हुनुभन्दा केही समयअघि मात्र आफूले सन्यास लिने निर्णय गरेको कुरा टीम सहयात्रीहरूलाई बताएका थिए। ३५ वर्षे सिडलले ६७ टेष्टमा २२१ विकेट लिएका छन्। टेष्टमा ३०.६६ को औसतमा विकेट लिएका सिडलकै प्रदर्शनमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेस टेष्ट जोगाएको थियो।

उनले एससेक्सबाट काउन्टी च्याम्पियनसिपको उपाधि जितेका थिए। उनी भर्खरै चेल्मसफोर्डसँग २०२० सम्मका लागि अनुबन्ध भएका छन्। सिडलको प्रशंसा गर्दै जष्टिन लेङगरले भने, “उनी एकदमै राम्रो क्रिकेटर हुन्। असाधारण बलर हुन्। उनी टीमका लागि मनैदेखि समर्पित छन्। उनले अस्ट्रेलियन टोलीका लागि गरेको योगदानप्रति हामी सदैव ऋणी छौं।”

सिडलले २००८ मा भारतमा टेष्टमा डेब्यू गरेका थिए। २०१०–११ मा गाब्बामा सम्पन्न एसेस टेष्टको पहिलो दिन उनले २६औं जन्मदिनको दिन परेको थियो। इङ्ल्यान्डविरुद्ध उक्त टेष्टमा सिडलले ह्याट्रिक गरेका थिए।

२०१६ मा ढाडमा लागेको चोटका कारण सिडेल एक वर्ष मैदानबाहिर रहे। राष्ट्रिय टोलीमा भने उनी दुई वर्षपछि मात्र फर्किए। उनले २०१८ अक्टोबरमा दुबईमा सम्पन्न पाकिस्तानविरुद्धको खेलमा सिडल अस्ट्रेलियाको टोलीमा फर्किएका थिए।

उनले यस सिजन तीन टेष्ट खेले। पाकिस्तानविरुद्धको टेष्ट शृंखलामा टोलीमा नअटाएका सिडललाई न्युजिल्यान्डविरुद्धको टेष्टका लागि टोलीमा बोलाइएको थियो। तर, उनी पहिलो दुई टेष्टमा भने ११ भित्र परेका थिएनन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्