तिब्बतले सहयोग स्वरुप १५० लिक्‍विडअक्सिजन कन्टेनर नेपाल पठाउने काठमाडौं। परराष्ट्र मन्त्रालयले नेपालमा अक्सिजन र सिलिन्डरको कमी भएपछि चीनको स्वशासित क्षेत्र तिब्बतले नेपललाई सहयोगस्वरुप १५० लिक्‍विड अक्सिजन कन्टेनर दिने भएको छ। उक्त अक्सिजन नेपाल ल्याउन स्वीकृतिको लागि काठमाडौंस्थित चिनियाँ दूतावासलाई जानकारी गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। चिनियाँ पक्षले यथासक्य चाडो उक्त स्वास्थ्य सामाग्री तातोपानी नाकाबाट नेपाललाई हस्तान्तरण गर्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्