काठमाडौं। बजारमा पर्याप्त मात्रामा बोइलर कुखुराको आपूर्ति नभएको दाबी गर्दै व्यवसायीहरूले मासु र अण्डाको मूल्य बढाएका छन्।

ह्याचरी व्यवसायीको आन्दोलनलगत्तै कुखुराको मासुको मूल्य बढाएर प्रतिकेजी ३०० रूपैयाँ पुर्‍याइएको छ।

आन्दोलनअघि बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी २५० रूपैयाँ थियो। तर, २९ मंसीरदेखि ८ पुससम्म चलेको आन्दोलनपछि मूल्य ह्वात्तै बढाइएको हो। १० दिनसम्म देशव्यापी रूपमा चलेको आन्दोलनका क्रममा व्यवसायीले करीब ४० लाख चल्ला र ४५ करोड रूपैयाँ बराबरको अण्डा नष्ट गरेका थिए।

त्यस्तै, आन्दोलन अवधिभर चल्ला उत्पादन र ओसारप्रसारसमेत ठप्प पारिएको थियो। सोही कारण बजारमा मागअनुसारको आपूर्ति हुन नसक्दा मूल्य आकाशिएको हो। व्यवसायीहरूको यो कार्य उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए।

राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले बजारको मागअनुसार आपूर्ति नहुँदा मूल्य बढेको दाबी गरेको छ। जबकि, आन्दोलनअघि मागभन्दा आपूर्ति धेरै थियो।

आन्दोलन सकिँदासम्म पनि थोक बजारमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी २५० रूपैयाँ थियो भने खुद्रा बजारमा २६० थियो। त्यसको एक साता नबित्दै खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ३०० रूपैयाँ पुगेको हो।

ह्याचरी व्यवसायीले गरेको आन्दोलनका कारण मूल्य आकासिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए। “१० दिनसम्म देशव्यापी आन्दोलन भएकाले चल्ला उत्पादन र ओसार प्रसार ठप्प थियो, सोही कारण मूल्य आकाशिएको हो”, उनले भने।

वाणिज्य आपुर्ति तथा उपभोक्तन संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कुखुरा व्यवसायीसँग आवश्यक छलफल भइरहेको बताए। “मूल्य बढेको पाइएको छ, मूल्य वृद्धिकै विषयमा विभागले व्यवसायीसँग छलफल गर्दै छ”, उनले भने। बजार अनुगमन गरेर अनावश्यक रूपमा मूल्यवृद्धि भएको पाइए कारबाही गरिने उनले बताए।

यो अवधिमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट १५ रूपैयाँ र मध्यम अण्डको मूल्य २० रूपैयाँ बढेको छ। आन्दोलनअघि बजारमा ठूलो अण्डाको मूल्य प्रतिगोटा १३ रूपैयाँमा उपभोक्ताले खरिद गर्थे। अहिले त्यसको मूल्य बढेर १५ देखि १७ रूपैयाँसम्म पुगेको छ।

अहिले देशभर दैनिक पाँच लाख किलो कुखुराको मासु खपत हुन्छ। उपत्यकामा मात्र दैनिक तीन लाख किलो हाराहारी कुखुराको मासु खपत हुँदै आएको छ।

" /> काठमाडौं। बजारमा पर्याप्त मात्रामा बोइलर कुखुराको आपूर्ति नभएको दाबी गर्दै व्यवसायीहरूले मासु र अण्डाको मूल्य बढाएका छन्।

"> कृत्रिम अभाव सिर्जना गरेर कुखुराको मासुको मूल्य प्रतिकेजी ३०० पुर्‍याइयो: Dekhapadhi
कृत्रिम अभाव सिर्जना गरेर कुखुराको मासुको मूल्य प्रतिकेजी ३०० पुर्‍याइयो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्