अफगानिस्तानमा संघर्ष भइरहनुमा अमेरिका दोषीः चीन एजेन्सी। पछिल्लो समय अफगानिस्तानमा निरन्तर संघर्ष हुनुमा अमेरिकाको नीति कारक रहेको चीनले आरोप लगाएको छ। अमेरिकाले अफगानिस्तानबाट संयुक्त सेना फिर्ता लैजाने घोषण गरेपछि त्यहाँ निरन्तर संघर्ष हुँदै आएको छ। अमेरिकाको निर्णयका कारण अफगानिस्तानको सुरक्षा स्थिति बिग्रेको चीनको आरोप छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिनाको सुरुआतमा सेप्टेम्बर ११ देखि अफगानिस्तानबाट सबै सेना फिर्ता हुने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्