काठमाडौं। साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ। नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ।

कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता शेयर ४२ करोड २४ लाख ५३ हजार ९०९ रूपैयाँ खरीद विक्री भए। कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लागेको छ। त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ।

यस्तै बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको चार करोड ८४ लाख पाँच हजार ९५८ रूपैयाँ बराबरको कारोबार भयो। यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट एक करोड ३८ लाख एक हजार ११३ रूपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे।

नेप्सेका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनका शेयरधनीले ९.९८ प्रतिशतले कमाए। माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए।

यसैगरी, प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.४९ प्रतिशतले गुमाए। रासस

" /> काठमाडौं। साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ।

"> आज नेप्से पाँच अंकले घट्यो    : Dekhapadhi
आज नेप्से पाँच अंकले घट्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्