उनीहरूको साथबाट डाइजेपाम १४ सिसि, फेनारगन १४ सिसि, नूफिन १४ सिसि, ट्रमा लेखेको ट्याब्लेट एक हजार ५३५ थान र डी–कप लेखेको ट्याब्लेट एक हजार ६७२ थान बरामद गरिएको इन्स्पेक्टर सुवेदीले बताए।

३२ हजार ७५० रूपैयाँ नगद र चार थान मोबाइल समेत बरादम भएको सुवेदीले बताए। उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

"> तनहुँमा लागूऔषधसहित तीन जना पक्राउ: Dekhapadhi
तनहुँमा लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौं। प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तनहुँमा तीन जनालाई पक्राउ गरेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३, ठाडो लाइनस्थित कुम्भबहादुर थापाको घरमा डेरा गरी बस्ने उमेश खड्कासहित तीन जना पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको नेतृत्वको टोलीले आँबुखैरेनी–३ का, २२ वर्षीय उमेश खड्का, २६ वर्षीय उत्सव खड्का र पालुङटार नगरपालिका–८, गोरखाका २२ वर्षीय जनक श्रेष्ठलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट डाइजेपाम १४ सिसि, फेनारगन १४ सिसि, नूफिन १४ सिसि, ट्रमा लेखेको ट्याब्लेट एक हजार ५३५ थान र डी–कप लेखेको ट्याब्लेट एक हजार ६७२ थान बरामद गरिएको इन्स्पेक्टर सुवेदीले बताए।

३२ हजार ७५० रूपैयाँ नगद र चार थान मोबाइल समेत बरादम भएको सुवेदीले बताए। उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्