काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रवर्द्धनात्मक आकृति सार्वजनिक गरेको छ। आज राजधानीमा आयोजित कार्यक्रममा ३० फिट चौडाइ र ३० फिट लम्बाइको आकृति सार्वजनिक गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सो आकृति सार्वजनिक गरेका हुन्। कार्यक्रममा उनले यस्ता भ्रमण वर्षको प्रवर्द्धनात्मक प्रचारप्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था चेम्बरले गरेपछि अन्य संस्थाहरू पनि उत्प्रेरित हुने बताए।

कार्यक्रममा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यले भ्रमण वर्षलाई सफल र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यस्तै नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रले भ्रमण वर्ष २०२०को लोगोसहितको प्रवद्र्धनात्मक सामाग्रीको प्रचारप्रसार गर्न पाएकोमा खुशी लागेको बताए।

 

" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रवर्द्धनात्मक आकृति सार्वजनिक गरेको छ। आज राजधानीमा आयोजित कार्यक्रममा ३० फिट चौडाइ र ३० फिट लम्बाइको आकृति सार्वजनिक गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सो आकृति सार्वजनिक गरेका हुन्। कार्यक्रममा उनले यस्ता भ्रमण वर्षको प्रवर्द्धनात्मक प्रचारप्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था चेम्बरले गरेपछि अन्य संस्थाहरू पनि उत्प्रेरित हुने बताए।

कार्यक्रममा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यले भ्रमण वर्षलाई सफल र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यस्तै नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रले भ्रमण वर्ष २०२०को लोगोसहितको प्रवद्र्धनात्मक सामाग्रीको प्रचारप्रसार गर्न पाएकोमा खुशी लागेको बताए।

 

"> चेम्बर अफ कमर्सद्वारा भ्रमण वर्षको प्रवर्द्धनात्मक आकृति सार्वजनिक: Dekhapadhi
चेम्बर अफ कमर्सद्वारा भ्रमण वर्षको प्रवर्द्धनात्मक आकृति सार्वजनिक <p style="text-align:justify">काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रवर्द्धनात्मक आकृति सार्वजनिक गरेको छ। आज राजधानीमा आयोजित कार्यक्रममा ३० फिट चौडाइ र ३० फिट लम्बाइको आकृति सार्वजनिक गरिएको हो।</p> <p style="text-align:justify">संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सो आकृति सार्वजनिक गरेका हुन्। कार्यक्रममा उनले यस्ता भ्रमण वर्षको प्रवर्द्धनात्मक प्रचारप्रसार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था चेम्बरले गरेपछि अन्य संस्थाहरू पनि उत्प्रेरित हुने बताए।</p> <p style="text-align:justify">कार्यक्रममा भ्रमण वर्ष २०२० आयोजक समितिका संयोजक सुरज बैद्यले सरकारी निजी क्षेत्रको सहकार्यले भ्रमण वर्षलाई सफल र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। यस्तै नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रले भ्रमण वर्ष २०२०को लोगोसहितको प्रवद्र्धनात्मक सामाग्रीको प्रचारप्रसार गर्न पाएकोमा खुशी लागेको बताए।</p> <p style="text-align:justify">&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्