केन्द्रले गत वर्ष नै ऐच्छिक गणित विषयको पाठ्यक्रम परिमार्जन भएर देशभर पढाइ भएरहेको केन्द्रका सूचना अधिकारी गणेश प्रसाद भट्टराईले जानकारी दिए।

“यो विवादमा ल्याउनुपर्ने विषय नै होइन। केन्द्रले गत वर्षदेखि ऐच्छिक गणितको पाठ्यक्रम परिमार्जन गरिसकेको थियो। अहिले देशभर नै नयाँ पाठ्यक्रम अनुसार ऐच्छिक गणितको पढाइ भएरहेको छ” उनले देखापढीसँग भने।

गत वर्ष नै सूचनामा प्रकाशित गरिसकिएका विषयहरूबारे यो वर्षपनि जानकारी गराइराख्नुनपर्ने उनको भनाइ छ। गत वर्षको सूचनामा ऐच्छिक गणित, ऐच्छिक विज्ञान र अर्थशास्त्र गरी तीन विषयको पाठ्यक्रम परिमार्जन गरिसकिएको सूचना अधिकारी भट्टराईले  जानकारी दिए।

शिक्षालाई व्यवहारिक तथा जीवनउपयोगी बनाउन केन्द्रले हरेक पाँच/पाँच वर्षमा कक्षा १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्दै आएको छ। नेपालमा विद्यालय तहमा ६५ वटा ऐच्छिक विषयहरू पठनपाठन भइरहेको केन्द्रले जनाएको छ। जसमा प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिवर्तन हुने गरेको उनको भनाइ छ।

"> ‘कक्षा ९–१० मा ऐच्छिक गणित हटाइएको छैन’ : Dekhapadhi
‘कक्षा ९–१० मा ऐच्छिक गणित हटाइएको छैन’
काठमाडौं। कक्षा ९ र १० को ऐच्छिक विषयको नयाँ पाठ्यक्रम तय भएको छ।

पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७७ का लागि कक्षा ९ र १० का केही ऐच्छिक विषयको पाठ्यक्रम परिवर्तन गरेको हो। विद्यालय तहमा परिवर्तित र समसामयिक सन्दर्भसमेतका आधारमा केन्द्रले पाठ्यक्रम परिवर्तन गरेको हो।

नयाँ पाठ्यक्रम सार्वजनिक भएसँगै यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्। केन्द्रले सार्वजनिक गरेको सूचनाबारे जानकारी नहुँदा यस्तो टिकाटिप्पणी भइरहेको केन्द्र बताउँछ। सूचनामा कक्षा ९ र १० मा ऐच्छिक विषयमा ऐच्छिक गणित विषय देखिएको छैन। जसले गर्दा ऐच्छिक गणितलाई किन हटाइयो भन्दै टिकाटिप्पणी भइरहेका बेला केन्द्रले यसबारे स्पष्ट हुन्छ।

केन्द्रले गत वर्ष नै ऐच्छिक गणित विषयको पाठ्यक्रम परिमार्जन भएर देशभर पढाइ भएरहेको केन्द्रका सूचना अधिकारी गणेश प्रसाद भट्टराईले जानकारी दिए।

“यो विवादमा ल्याउनुपर्ने विषय नै होइन। केन्द्रले गत वर्षदेखि ऐच्छिक गणितको पाठ्यक्रम परिमार्जन गरिसकेको थियो। अहिले देशभर नै नयाँ पाठ्यक्रम अनुसार ऐच्छिक गणितको पढाइ भएरहेको छ” उनले देखापढीसँग भने।

गत वर्ष नै सूचनामा प्रकाशित गरिसकिएका विषयहरूबारे यो वर्षपनि जानकारी गराइराख्नुनपर्ने उनको भनाइ छ। गत वर्षको सूचनामा ऐच्छिक गणित, ऐच्छिक विज्ञान र अर्थशास्त्र गरी तीन विषयको पाठ्यक्रम परिमार्जन गरिसकिएको सूचना अधिकारी भट्टराईले  जानकारी दिए।

शिक्षालाई व्यवहारिक तथा जीवनउपयोगी बनाउन केन्द्रले हरेक पाँच/पाँच वर्षमा कक्षा १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्दै आएको छ। नेपालमा विद्यालय तहमा ६५ वटा ऐच्छिक विषयहरू पठनपाठन भइरहेको केन्द्रले जनाएको छ। जसमा प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिवर्तन हुने गरेको उनको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्