प्रतिबन्धित खैरो हिरोइनसहित दुई पक्राउ कञ्चनपुर।प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बेलौरी नगरपालिका–१० भुडा थापाचोकबाट पक्राउ गरेको छ।पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का अशोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन्।पक्राउ परेका दुवै जनाको साथबाट ८.६९० ग्राम खैरो हिरोइन बरामद भएको छ।भारतबाट से४प ७५२७ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्