काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर चिसो बढिरहेको छ।

चिसोका कारण हिमाली र तराईका जिल्लाका वासिन्दा सबैभन्दा धेरै प्रभावित भएका छन्। तराईमा शीतलहरको कहर शुरू भएको छ भने हिमाली जिल्लालाई हिमपातले ढाक्न थालेको छ।

तराईका जिल्लाहरूमा शीतलहरको सास्ती सहिनसक्नु छ।

पक्की घर नभएका, घरबारविहीन, सडकमा बस्नेहरूको चिसोले विचल्ली पारेको छ। चिसोको समस्या हटाउन स्थानीय पालिकाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघसंस्थाले दाउरा तथा कम्बल वितरण गरेका छन्। ठाउँ–ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको छ।

चिसोकै कारण विद्यालयहरू केहीदिनका लागि बन्द गरिएका छन्।

मौसम पूर्वानुमान मशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस् ५.५ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस पुगेको छ।

यस्तै, दाङको ३.५, सिमरा ७ र विराटनगर ७.६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर चिसो बढिरहेको छ।

"> तराईमा शीतलहरको सास्ती (भिडिओसहित): Dekhapadhi
तराईमा शीतलहरको सास्ती (भिडिओसहित)
काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर चिसो बढिरहेको छ।

चिसोका कारण हिमाली र तराईका जिल्लाका वासिन्दा सबैभन्दा धेरै प्रभावित भएका छन्। तराईमा शीतलहरको कहर शुरू भएको छ भने हिमाली जिल्लालाई हिमपातले ढाक्न थालेको छ।

तराईका जिल्लाहरूमा शीतलहरको सास्ती सहिनसक्नु छ।

पक्की घर नभएका, घरबारविहीन, सडकमा बस्नेहरूको चिसोले विचल्ली पारेको छ। चिसोको समस्या हटाउन स्थानीय पालिकाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विभिन्न संघसंस्थाले दाउरा तथा कम्बल वितरण गरेका छन्। ठाउँ–ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको छ।

चिसोकै कारण विद्यालयहरू केहीदिनका लागि बन्द गरिएका छन्।

मौसम पूर्वानुमान मशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस् ५.५ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौंको तापक्रम एक डिग्री सेल्सियस पुगेको छ।

यस्तै, दाङको ३.५, सिमरा ७ र विराटनगर ७.६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्