काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कुर्सी पहिलोपटक सँगसँगै राखिएको छ।
दाहालले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलोपटक दुई अध्यक्षको आसन सँगै मिलाइएको हो। यसअघि दाहाल अरु नेताहरू बसेकै साफोमा बस्ने गरेका थिए भने ओली छुट्टै कुर्सीमा बस्ने गरेका थिए। तर, आज बसेको नेकपा सचिवाल बैठकमा भने दुई अध्यक्षको कुर्सी सँगसँगै राखियो।
आज बसेको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडानै राख्ने गरी प्रदेश कमिटी र प्रदेश सभाको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।
गएको ४ मंसीरमा बसेको नेकपाको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै दाहाललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो।
दाहाल कार्यकारी अध्यक्ष भएपनि पहिलो वरियतामा ओली नै छन्। दाहालले नेकपाको बैठकको अध्यक्षता एक्लै गर्न त सक्छन् तर, बैठकमा प्रस्तुत हुुने अजेण्डाका विषयमा ओलीसँग परामर्श गर्नुपर्ने हुन्छ। अर्थात्, उनी कार्यकारी अध्यक्ष भएपनि ‘एकल निर्णय गर्ने’ अधिकार भने छैन।
४ मंसीरको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, “बैठक दुई अध्यक्षको संयुक्त अध्यक्षतमा सञ्चालन हुनेछ। तर, आम रूपमा बैठकको अध्यक्षता र सञ्चालन दाहालले गर्नुहुनेछ।”
दाहाल कार्यकारी अध्यक्ष भएपछि नेकपाले स्थायी समिति बैठक सम्पन्न गरेको छ। जसको अध्यक्षता दाहालले नै गरेका थिए। तर, बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन दुई अध्यक्षले नै निर्माण गरेका थिए।

ओली-दाहालको कुर्सी पहिलोपटक सँगसँगै

१३ पुसको नेकपा सचिवालय बैठक।

आज बसेको बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै राख्ने गरी प्रदेश कमिटी र प्रदेश सभाको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।

गएको ४ मंसीरमा बसेको नेकपाको सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै दाहाललाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो।

दाहाल कार्यकारी अध्यक्ष भएपनि पहिलो वरियतामा ओली नै छन्। दाहालले नेकपाको बैठकको अध्यक्षता एक्लै गर्न त सक्छन् तर, बैठकमा प्रस्तुत हुुने अजेण्डाका विषयमा ओलीसँग परामर्श गर्नुपर्ने हुन्छ। अर्थात्, उनी कार्यकारी अध्यक्ष भएपनि ‘एकल निर्णय गर्ने’ अधिकार भने छैन।

नेकपा सचिवालय बैठक बस्दाको पहिलेको तस्वीर।