भारतीय प्रधानमन्त्री मोदीले भने, ‘जनताले पाएको दुःख मैले महसूस गरेको छु’ बीबीसी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनताले अहिले जुन दुःख पाइरहेका छन् त्यो दुःख आपूmले पनि महसूस गरेको बताएका छन्। आज एक किसान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोराना भाइरसबाट विश्वले दुःख पाइरहेको बताए। “एक सय वर्षपछि आएको यो भीषण महामारीले पाइला पाइलामा विश्वको परीक्षा लिइरहेको छ। हाम्रो अगाडि एउटा अदृश्य दुश्मन छ। हामीले धेरै आफन्तलाई गुमाइसकेका छौं,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्