काठमाडौं। चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि मिकेल आर्टेटाको आर्सनल प्रशिक्षकका रूपमा इमिरेट्स रंगशाला फर्काइ खल्लो बनेको छ।

युनाई इमिरेलाई बर्खास्त गरेपछि आर्सनलको मुख्य प्रशिक्षकमा नियुक्त भएका आर्टेटाको घरेलु मैदानमा यो पहिलो खेल हो। पिइरे–इमेरिक औबमेयाङले शुरूमै गोल गरेपछि आर्सनल महत्वपूर्ण तीन अंक नजिक थियो।

चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले पहिलो हाफमा रणनीति परिवर्तन गर्दै इमर्सनको स्थानमा जर्जिन्होलाई मैदान छिराए। ३४औं मिनेटमा मैदान छिरेका जर्जिन्होले खेल सकिँन सात मिनेट बाँकी छँदा बराबरी गोल फर्काए। त्यसको पाँच मिनेट वित्न नपाउँदै टमी अब्राहमले अर्को गोल थपेपछि चेल्सी तीन अंक लिन सफल भयो।

चोटका कारण कलुम च्याम्बर्सलाई शुरूमै गुमाएको आर्सनलले चौथो स्थानको चेल्सीभन्दा ११ अंक पछि रहेर नयाँ वर्ष २०२० को शुरूआत गर्ने भएको छ। हारसँगै आर्सनल अक्टोबर ६ पछि घरेलु मैदानमा जित निकाल्न असफल भयो। १९५९ डिसेम्बरपछि आर्सनल घरेलु मैदानमा लगातार चार खेलमा पराजित भएको यो पहिलो हो।

‘पहिलो हाफमा हामीले धेरै राम्रो खेल्यौं र गोल पनि गर्यौं। दोस्रो हाफमा गोल खायौं जुन निराशजनक छ। योभन्दा धेरै केही भन्नु छैन,’ आर्सनलका प्रशिक्षक आर्टेटाले भने।

जितसँगै चेल्सी ३५ अंकका साथ चौथो स्थानमा छ। जुन पाँचौ स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ४ अंकले बढी हो।

‘हामी शुरूको ३० मिनेट नर्भस भयौं। डरायौं। सुस्त खेल्यौं। आर्सनलले चाहेको हामीले दियौं। त्यसैले शुरूमै परिवर्तन गर्यौं। र दोस्रो हाफ हामीले उनीहरुलाई दबाबमा राख्यौं,’ चेल्सीका प्रशिक्षक लाम्पार्डले भने, ‘लन्डन डर्बीमा मिस पास मलाई स्विकार्य हुन्छ तर सुस्त खेलेको मन पर्दैन। दोस्रो हाफमा केही रणनीनिक परिवर्तन गरेका होइनौं। हाम्रो जोश र जित्ने भोकले खेल्दा नतिजा निस्कियो।’

" /> काठमाडौं। चेल्सीले उत्कृष्ट पुनरागमन गरेपछि मिकेल आर्टेटाको आर्सनल प्रशिक्षकका रूपमा इमिरेट्स रंगशाला फर्काइ खल्लो बनेको छ।

"> चेल्सीको उत्कृष्ट पुनरागमन: Dekhapadhi
चेल्सीको उत्कृष्ट पुनरागमन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्