काठमाडौं। विवादस्पद गोलमा संघर्षपुर्ण जित निकालेको लिभरपुलले आइतबार राती उल्भरह्याम्पटनविरुद्ध १–० को नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिगमा १३ अंकको स्पष्ट अग्रता लिएको छ।

सडियो मानेले ४२औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिएका थिए। उनले एडम लालनाले हेडमार्फत दिएको पासलाई पोष्टको दिशा थिए। तर लालनालले हेडमार्फत नभई हातले छोएको भन्दै रेफ्रीले गोललाई मान्यता दिएका थिएनन्। तर भिडियो सहायक रेफ्री (भिएआर)ले लालनाले हेडमार्फत नै पास दिएको घोषणा गरेपछि मानेको गोेलले मान्यता पाएको थियो।

लगत्तै उल्भरह्यम्पटनका पेड्रो नेटोले बराबरी गोल फर्काएका थिए। तर भिएआरले जोनी अफसाइड बसेर पास दिएको भन्दै नेटोको गोललाई मान्यता दिएन।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा १३ अंकको स्पष्ट अग्रता बनाएको छ। तथापी लिभरपुलले अझै एक खेल कम खेलेको छ। दोस्रो स्थानको लेस्टर सिटीसँग ४२ अंक छ।

" /> काठमाडौं। विवादस्पद गोलमा संघर्षपुर्ण जित निकालेको लिभरपुलले आइतबार राती उल्भरह्याम्पटनविरुद्ध १–० को नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिगमा १३ अंकको स्पष्ट अग्रता लिएको छ।

सडियो मानेले ४२औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिएका थिए। उनले एडम लालनाले हेडमार्फत दिएको पासलाई पोष्टको दिशा थिए। तर लालनालले हेडमार्फत नभई हातले छोएको भन्दै रेफ्रीले गोललाई मान्यता दिएका थिएनन्। तर भिडियो सहायक रेफ्री (भिएआर)ले लालनाले हेडमार्फत नै पास दिएको घोषणा गरेपछि मानेको गोेलले मान्यता पाएको थियो।

लगत्तै उल्भरह्यम्पटनका पेड्रो नेटोले बराबरी गोल फर्काएका थिए। तर भिएआरले जोनी अफसाइड बसेर पास दिएको भन्दै नेटोको गोललाई मान्यता दिएन।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा १३ अंकको स्पष्ट अग्रता बनाएको छ। तथापी लिभरपुलले अझै एक खेल कम खेलेको छ। दोस्रो स्थानको लेस्टर सिटीसँग ४२ अंक छ।

"> लिभरपुलको उपाधि यात्रा थप बलियो: Dekhapadhi
लिभरपुलको उपाधि यात्रा थप बलियो
काठमाडौं। विवादस्पद गोलमा संघर्षपुर्ण जित निकालेको लिभरपुलले आइतबार राती उल्भरह्याम्पटनविरुद्ध १–० को नतिजा निकाल्दै इङ्लिस प्रिमियर लिगमा १३ अंकको स्पष्ट अग्रता लिएको छ।

सडियो मानेले ४२औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिएका थिए। उनले एडम लालनाले हेडमार्फत दिएको पासलाई पोष्टको दिशा थिए। तर लालनालले हेडमार्फत नभई हातले छोएको भन्दै रेफ्रीले गोललाई मान्यता दिएका थिएनन्। तर भिडियो सहायक रेफ्री (भिएआर)ले लालनाले हेडमार्फत नै पास दिएको घोषणा गरेपछि मानेको गोेलले मान्यता पाएको थियो।

लगत्तै उल्भरह्यम्पटनका पेड्रो नेटोले बराबरी गोल फर्काएका थिए। तर भिएआरले जोनी अफसाइड बसेर पास दिएको भन्दै नेटोको गोललाई मान्यता दिएन।

जितसँगै लिभरपुलले शीर्ष स्थानमा १३ अंकको स्पष्ट अग्रता बनाएको छ। तथापी लिभरपुलले अझै एक खेल कम खेलेको छ। दोस्रो स्थानको लेस्टर सिटीसँग ४२ अंक छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्