काठमाडौं। इतिहाद रंगशालामा सेफिल्ड युनाइटेडमाथि २–० को विजय हासिल गरेपछि साविक विजेता म्यानचेस्टर सिटीले शीर्ष क्लब लिभरपुलभन्दा १४ अंकले पछि रहेर नयाँ वर्ष २०२० को शुरूआत गर्ने भएको छ।

केभिन डी ब्रुयनाको पासमा सर्जियो अग्विरोले गरेको गोलमा सिटीले ५२औं मिनेटमा अग्रता लियो। खेल सकिन आठ मिनेट बाँकी छँदा रियाद महारेजको पासमा डी ब्रुयना आफैले अर्को गोल थपेपछि सिटीले सहज जित निकाल्यो।

यससँगै प्रियिमर लिगमा ग्वार्डिओलको जितसंख्या १०० पुगेको छ। ग्वार्डिओलाले १३४ खेलमा जित संख्या १०० पुर्याएका हुन्। यसअघि जाजे माउरिन्हाले १४२ खेलमा १०० जित निकाल्दै कीर्तिमान बनाएका थिए।

‘पहिलो गोल नै आजको खेलको निर्णाक मोड बन्यो। दोस्रो हाफ अझ राम्रो खेल्यौं। अझ धेरै अक्रमक खेल्यौं र अन्तत खेल जित्यौं। सेफिल्डले पनि राम्रो खेल्यो। भर्खरै माथि उक्लिएको क्लबले राम्रो गरिरहेको छ। छैटौं सातौं स्थानमा रहन सफल भएको छ,’ सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘एक सयौं जित क्लब, खेलाडी र स्टाफका लागि खुशीको क्षण हो। यो अविश्सनीय उपलब्धि हो।’

त्यसअघि सेफिल्डका लेस मोउसेटले २९औं मिनेटमा गरेको गोल भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड घोषित गरिदिएको थियो। उनले अन्तिम समयमा गरेको प्रहार पनि थोरैले बाहिरिएको थियो।

सिटीले शुक्रबार दुई गोलको अग्रता जोगाउन नसक्दा उल्भरह्याम्पटनसँग ३–२ ले पराजित भएको थियो। सिटीले नयाँ वर्षमा एभर्टनविरुद्ध खेल्नेछ भने सेफिल्ड युनाइटेडले लिभरपुलको सामना गर्नेछ।

"> एक सय जितमा ग्वार्डिओलाको कीर्तिमान: Dekhapadhi
एक सय जितमा ग्वार्डिओलाको कीर्तिमान

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्