दुई दिनमा अक्सिजनको अभावमा ३३ जनाको मृत्युः राष्ट्रि मानवअधिकार आयोग काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले बिभिन्न अस्पतालमा भर्ना भएका ३३ जना कोरोना संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको निस्कर्ष निकालेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै बुधबार रुपन्देहीमा ९ जना, नेपालगन्जमा ६ जना र बिहीबार काठमाडौंको वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको बिभिन्न सञ्चार अनुगमनबाट जानकारी पाइएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्