काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि चौथो चरणका खेल शुरु हुँदैछन्। चौथो चरणका सबै खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुँदैछ।

दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकाले चौथो चरणका सबै खेल सातदोबाटोमा गर्न लागिएको हो।

आज न्युरोड टिम र मच्छिन्द्र क्लबबीच पहिलो खेल तथा मनाङ मर्स्याङदी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल हुँदैछ।

शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याश्रदी क्लब शीर्ष स्थानमा छ। तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा छ।

दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ। दुई खेलमा जित र एकमा बराबरी खेल्दै छ अंकका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ। यस्तै दुई खेलमा जित तथा एकमा हार ब्यहोरेको त्रिभुवन आर्मी क्लब छ अंकसहित लिगको चौथो स्थानमा छ।

जावलाखेल युथ क्लब एकमा जित दुईमा बराबरी खेल्दै पाँच अङ्कका साथ पाँचौँ स्थानमा, न्युरोड टीम दुई खेलमा जित र एकमा पराजित हुँदै चार अङ्कका साथ छैठौं स्थानमा छ। नेपाल पुलिस क्लब एउटामा जित एउटामा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्क जोडेर सातौँ स्थानमा छ ।

च्यासल युथ क्लब एक खेलमा जित, एकमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित आठौँ स्थानमा छ । उनीहरु समान अङ्क भए पनि गोल अन्तरका आधारमा सातौँ र आठौँ भएका हुन्।

सङ्कटा क्लब एउटा खेलमा जित, एकमा हार तथा एउटामा बराबरी खेल्दै चार अंकका साथ नवौँ स्थानमा छ ।

ब्रिगेड ब्वाइज क्लब एउटामा जित दुई खेलमा हार ब्यहोर्दै तीन अंकसहित लिगको दशौँ स्थानमा तथा हिमालयन शेर्पा क्लब एक खेलमा हार दुईमा बराबरी खेलेर दुई अंकका साथ ११औँ स्थानमा छ। सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलमा हार र एकमा बराबरी खेल्दै एक अंकसहित १२औैँ स्थानमा छ।

लिगको तेस्रो चरणको सबै खेलमा पराजित रहेका फ्रेन्डस् क्लब र सरस्वती युथ क्लब अङ्कविहीन छन् ।

" /> काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि चौथो चरणका खेल शुरु हुँदैछन्। चौथो चरणका सबै खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुँदैछ।

दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकाले चौथो चरणका सबै खेल सातदोबाटोमा गर्न लागिएको हो।

आज न्युरोड टिम र मच्छिन्द्र क्लबबीच पहिलो खेल तथा मनाङ मर्स्याङदी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल हुँदैछ।

शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याश्रदी क्लब शीर्ष स्थानमा छ। तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा छ।

दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ। दुई खेलमा जित र एकमा बराबरी खेल्दै छ अंकका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ। यस्तै दुई खेलमा जित तथा एकमा हार ब्यहोरेको त्रिभुवन आर्मी क्लब छ अंकसहित लिगको चौथो स्थानमा छ।

जावलाखेल युथ क्लब एकमा जित दुईमा बराबरी खेल्दै पाँच अङ्कका साथ पाँचौँ स्थानमा, न्युरोड टीम दुई खेलमा जित र एकमा पराजित हुँदै चार अङ्कका साथ छैठौं स्थानमा छ। नेपाल पुलिस क्लब एउटामा जित एउटामा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्क जोडेर सातौँ स्थानमा छ ।

च्यासल युथ क्लब एक खेलमा जित, एकमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित आठौँ स्थानमा छ । उनीहरु समान अङ्क भए पनि गोल अन्तरका आधारमा सातौँ र आठौँ भएका हुन्।

सङ्कटा क्लब एउटा खेलमा जित, एकमा हार तथा एउटामा बराबरी खेल्दै चार अंकका साथ नवौँ स्थानमा छ ।

ब्रिगेड ब्वाइज क्लब एउटामा जित दुई खेलमा हार ब्यहोर्दै तीन अंकसहित लिगको दशौँ स्थानमा तथा हिमालयन शेर्पा क्लब एक खेलमा हार दुईमा बराबरी खेलेर दुई अंकका साथ ११औँ स्थानमा छ। सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलमा हार र एकमा बराबरी खेल्दै एक अंकसहित १२औैँ स्थानमा छ।

लिगको तेस्रो चरणको सबै खेलमा पराजित रहेका फ्रेन्डस् क्लब र सरस्वती युथ क्लब अङ्कविहीन छन् ।

"> 'ए' डिभिजन लिग: आजदेखि चौथो चरणका खेल हुँदै: Dekhapadhi
'ए' डिभिजन लिग: आजदेखि चौथो चरणका खेल हुँदै
काठमाडौं। शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि चौथो चरणका खेल शुरु हुँदैछन्। चौथो चरणका सबै खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुँदैछ।

दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकाले चौथो चरणका सबै खेल सातदोबाटोमा गर्न लागिएको हो।

आज न्युरोड टिम र मच्छिन्द्र क्लबबीच पहिलो खेल तथा मनाङ मर्स्याङदी क्लब र फ्रेण्ड्स क्लबबीच दोस्रो खेल हुँदैछ।

शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याश्रदी क्लब शीर्ष स्थानमा छ। तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा छ।

दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ। दुई खेलमा जित र एकमा बराबरी खेल्दै छ अंकका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ। यस्तै दुई खेलमा जित तथा एकमा हार ब्यहोरेको त्रिभुवन आर्मी क्लब छ अंकसहित लिगको चौथो स्थानमा छ।

जावलाखेल युथ क्लब एकमा जित दुईमा बराबरी खेल्दै पाँच अङ्कका साथ पाँचौँ स्थानमा, न्युरोड टीम दुई खेलमा जित र एकमा पराजित हुँदै चार अङ्कका साथ छैठौं स्थानमा छ। नेपाल पुलिस क्लब एउटामा जित एउटामा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्क जोडेर सातौँ स्थानमा छ ।

च्यासल युथ क्लब एक खेलमा जित, एकमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित आठौँ स्थानमा छ । उनीहरु समान अङ्क भए पनि गोल अन्तरका आधारमा सातौँ र आठौँ भएका हुन्।

सङ्कटा क्लब एउटा खेलमा जित, एकमा हार तथा एउटामा बराबरी खेल्दै चार अंकका साथ नवौँ स्थानमा छ ।

ब्रिगेड ब्वाइज क्लब एउटामा जित दुई खेलमा हार ब्यहोर्दै तीन अंकसहित लिगको दशौँ स्थानमा तथा हिमालयन शेर्पा क्लब एक खेलमा हार दुईमा बराबरी खेलेर दुई अंकका साथ ११औँ स्थानमा छ। सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलमा हार र एकमा बराबरी खेल्दै एक अंकसहित १२औैँ स्थानमा छ।

लिगको तेस्रो चरणको सबै खेलमा पराजित रहेका फ्रेन्डस् क्लब र सरस्वती युथ क्लब अङ्कविहीन छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्