भारतमा अकासियो पेट्रोलको मूल्य काठमाडौं। भारतमा पछिल्लो एकसातामा इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ। त्यहाँका कतिपय प्रान्तमा पेट्रोल प्रतिलिटर भारु सय नाघेको छ। यो नेपालको भन्दा करिब३० प्रतिशत बढी हो। इन्धनको मूल्यलाई लिएर सरकारको विरोध सुरु भएको छ। तुलनात्मक रुपमा नेपालमा इन्धन सस्तो छ। सोहीकारण भारतसँग सीमा जोडिएका क्षेत्रबाट इन्धनको कालोबजारी चलिरहेको छ। कालोबजारी रोक्न नेपाल र भारतका सीमा प्रहरीले प्रयास गरिरहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्