अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्दबाबा'
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्दबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्दबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
" /> अरु महिलालाई पनि रातिराति अश्‍लिल मेसेज पठाउँथे बलात्कारका अभियुक्त 'सिद्दबाबा'
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्दबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्दबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
"> 'सिद्दबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश: Dekhapadhi
'सिद्दबाबा'लाई धराैटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौं। जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाइएका 'सिद्दबाबा' भनिने कृष्णदास गिरीलाई तीन लाख रूपैयाँ धराैटीमा रिहा गर्न सुनसरी जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धराैटी मागेर तारखेमा छाड्न आदेश गरेको हो। जिल्ला अदालतका श्रेस्तेदार नगेन्द्रकेशरी पाैडेलले इजलासले मागेको धराैटी वा जायजेथा बुझाएर तारेखमा छुट्न सक्ने बताए। “धरौटी बुझाएनन् भने थुनामा पठाउने आदेश भएको छ”, उनले देखापढीसँग भने।
कृष्णदासलाई सातदेखि १० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबीसहित सुनसरी जिल्ला अदालतमा १० पुसमा मुद्दा दायर भएको थियो।
११ पुसदेखि जारी थुनछेक बहसमा आज दुवैतर्फका वकीलको बहस सकिएपछि अदालतले आदेश सुनाएको हो।
‘भगवान’ मानेको गुरुबाट साधना प्राप्ति गर्ने नाममा काठमाडौंकी एक महिलाले  १० मंसीरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा गिरीविरुद्ध जाहेरी दिएकी थिइन्।
पढ्नुहोस्
एक महीनादेखि आइसीयूमा बसेर लुतोको औषधि लिँदै ‘सिद्दबाबा’, अस्पतालको बेडबाटै मुद्दा कमजोर पार्न चलखेल
'सिद्दबाबा'लाई कारबाही माग गर्दै अदालतमा महिलाको प्रदर्शन
'सिद्धबाबा'विरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दायर
‘सिद्धबाबा’बाट बलात्कृत महिलाको कथा- ‘मर्न खोजें तर, सकिनँ’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्