काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि ऐनबारे छलफल थालेकी छन्।

गुठी लगायत मालपोत, भूउपयोग, भूमि, जग्गा प्राप्ति, विर्ता उन्मुलन लगायत ११ वटा विषय समेटेर एकीकृत भूमि ऐन ल्याउने तयारी गरेसँगै मन्त्री अर्यालले छलफललाई तीव्र बनाएकी हुन्।

मन्त्री अर्यालले आज काठमाडौं उपत्यकाका सांसद्, राजनीतिक अगुवा, काठमाडौं महानगरपालिकाका प्रमुख लगायतका सरोकारवालाहरूसँग छलफल गरेको उनकी प्रेस सल्लाहकार देविका घर्ती मगरले जानकारी दिइन्।

त्यसक्रममा सहभागी अगुवाहरूले नयाँ गुठी विधेयक ल्याउँदा काठमाडौं उपत्यकाको गुठीलाई विशेष व्यवस्था गरेर सम्बोधन गर्न सके राम्रो हुने बताएका थिए। परम्परादेखि संस्कारको रूपमा विकास हुँदै आएको काठमाडौं उपत्यकाका गुठी संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरूको माग थियो।

कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्दै मन्त्री अर्यालले उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेट्ने योजनामा सरकार रहेको बताइन्। सरकारले एकीकृत कानून बनाउन लागेको भन्दै उनले छलफलकै चरणमा रहेकाले ड्राफ्ट बनिनसकेको जानकारी दिइन् ।

“हामीले ड्राफ्ट बनाउनुभन्दा पहिले सुझाव लिउ भनेर छलफल अगाडी बढाएका छौं”, मन्त्री अर्यालले भनिन् “काठमाडौं उपत्यकाको गुठीलाई फरक र अन्य गुठीलाई फरक ढंगले समेटेर विधेयक बनाउँछौं।”

कार्यक्रममा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकाभित्रका गुठीहरूको संरक्षण र निरन्तरताको प्रत्याभूति नयाँ गुठी विधेयकले गर्नुपर्ने बताए। यहाँको गुठी संस्कृति, भावनासँग जोडिएको विषय भएकोले संवेदनशील विषय भएको भन्दै उनले संस्कृति सञ्चालनका सन्दर्भमा हस्तक्षेप नहुनेगरी परम्परा, संस्कृतिको संरक्षण तथा निरन्तरता हुनेगरी कानून आउनुपर्ने बताए। उनले गुठीलाई व्यवस्थित गर्दा उपत्यकालाई विशेष व्यवस्था गरेर जाँदा उपयुक्त हुने बताए।

नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले उपत्यकाका सन्दर्भमा गुठी भनेको भावनासँग जोडिएको विषय भएकोले उपत्यकावासीको भावनात्मक विषयलाई चोट नपुग्नेगरी विधेयक ल्याउन आग्रह गरे।

प्रदेश नम्बर ३ का प्रदेश सांसद राजेश शाक्यले उपत्यकाको गुठीलाई विशेष सम्बोधन हुनेगरी विधेयक आउनुपर्ने बताए।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका मन्दिरै मन्दिर, जात्रै जात्रा, पर्व, पुरातात्विक, ऐतिहासिक महत्वको शहर भएकोले यसलाई विशेष सम्बोधन गर्न आवश्यक भएको बताए।

मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले ल्याउन लागेको एकीकृत भूमि सम्बन्धी कानून कार्यान्वयन गर्न सहज होस् भनेर विभिन्न चरणमा छलफल अगाडी बढाइएको बताए। सचिव गौतमले कानून बनाउँदा के विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने महत्वपूर्ण भएकाले छलफल गरिएको जानकारी दिए।

" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि ऐनबारे छलफल थालेकी छन्।

"> भूमि ऐनबारे मन्त्री अर्यालले छलफल थालिन्: Dekhapadhi
भूमि ऐनबारे मन्त्री अर्यालले छलफल थालिन्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्