चीन स्वतन्त्र प्यालेस्टाइनको पक्षमा बीबीसी। इजरायल–प्यालेस्टाइनबीच संघर्ष चर्किरहेका बेला चीनले आफ्ना धारणा सार्वजनिक गरेको छ। चीनले आपूm स्वतन्त्र प्यालेस्टाइनको पक्षमा रहेको जनाएको हो। चीनका विदेशमन्त्री वाङ यीले पाकिस्तानका समकक्षी शाह महमूदसँगको टेलिफोन कुराकानीमा उक्त धारणा राखेका हुन्। पाकिस्तानलगायत ५७ मुस्लीम देशहरु अहिले प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउँदै छन्। “मुख्य कुरा स्वतन्त्र देशको निर्माणमा प्यालेस्टाइनको अधिकारको सधैं अवहेलना गरिएको छ,” वाङले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्