काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले निजी लगानी प्रवर्द्धनमार्फत् आर्थिक विकासमा सहकार्य गर्ने भएका छन्। आज परिसंघमा आयोजित कार्यक्रममा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरे। कार्यक्रममा परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकरहरू एकअर्काका परिपूरक भएको बताए।

यस्तै बैंकर्स संघ अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आएका नयाँ–नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए। समझदारीपछि परिसंघ र बैंकर्स संघले दुवै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरू आयोजना गर्नेछन्।

यसका साथै वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवालाहरूसँग सयुक्तरूपमा संवाद तथा छलफल गर्नेछन्।

" /> काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले निजी लगानी प्रवर्द्धनमार्फत् आर्थिक विकासमा सहकार्य गर्ने भएका छन्। आज परिसंघमा आयोजित कार्यक्रममा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरे। कार्यक्रममा परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकरहरू एकअर्काका परिपूरक भएको बताए।

यस्तै बैंकर्स संघ अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आएका नयाँ–नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए। समझदारीपछि परिसंघ र बैंकर्स संघले दुवै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरू आयोजना गर्नेछन्।

यसका साथै वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवालाहरूसँग सयुक्तरूपमा संवाद तथा छलफल गर्नेछन्।

"> परिसंघ र बैंकर्स संघले आर्थिक विकासमा सहकार्य गर्ने: Dekhapadhi
परिसंघ र बैंकर्स संघले आर्थिक विकासमा सहकार्य गर्ने
काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले निजी लगानी प्रवर्द्धनमार्फत् आर्थिक विकासमा सहकार्य गर्ने भएका छन्। आज परिसंघमा आयोजित कार्यक्रममा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा परिसंघका अध्यक्ष सतिशकुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरे। कार्यक्रममा परिसंघका अध्यक्ष मोरले समग्र लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकरहरू एकअर्काका परिपूरक भएको बताए।

यस्तै बैंकर्स संघ अध्यक्ष ढुंगानाले बैंकिङ क्षेत्रमा आएका नयाँ–नयाँ व्यवस्थालाई लगानीमैत्री बनाउन आपसी सहकार्यले अर्थ राख्ने बताए। समझदारीपछि परिसंघ र बैंकर्स संघले दुवै पक्षको क्षमता अभिवृद्धिका लागि संयुक्त अध्ययन, अनुसन्धान तथा तालिम कार्यक्रमहरू आयोजना गर्नेछन्।

यसका साथै वित्तीय तथा मौद्रिक नीति निर्माणका साथै सम्बन्धित ऐन नियमावलीको परिमार्जनमा साझा हितका विषयमा सरोकारवालाहरूसँग सयुक्तरूपमा संवाद तथा छलफल गर्नेछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्