इजरायली हमलामा एकै दिन ४० प्यालेस्टिनीको मृत्यु एजेन्सी। इजरायली सेनाले जारी हवाई हमलाका क्रममा आइतबार एकै दिन ४० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला र बालबालिका समेत छन्।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध इजरायलको सैनिक कारबाही पूर्ण शक्तिका साथ जारी रहने बताएका छन्।पछिल्लो संघर्ष सुरु भएयताकै सबभन्दा घातक दिन बनेको आइतबार मध्यरातपश्चात् इजरायले मध्यरातमा गरेको हमलामा तीनवटा भवन भत्कँदा दर्जनौंले ज्यान गुमाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्