ममता बनर्जीका दुई मन्त्रीसहित चार नेता गिरफ्तार एजेन्सी।नारदा स्टिंग प्रकरणको जाँचका लागि सीबीआईको टोलीले दुई मन्त्रीसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तीन जना त्रिणमूल कांग्रेसका नेता छन्। पक्राउ पर्नेमा मन्त्रीहरु फिरहाद हकिम र सुब्रत मुखर्जी तथा पूर्वमन्त्री तथा भाजपा नेता शोभन चटर्जी र त्रिणमूलका विधायक मदन मन्त्री छन्। राज्यपाल जगदिप धनखडल हालै सीबीआईलाई यी नेताविरुद्ध पक्राउपूर्जी जारी गर्न अनुमति दिएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्