भारतको महामारीविरुद्ध ‘सही’ निर्णय नलिएको साइन्टिफिक एडभाइजर ग्रुपका अध्यक्षद्वारा राजीनामा एजेन्सी। भारतमा कोभिड-१९ महामारीको नियन्त्रणका लागि सरकारले डाटाका आधारमा ‘सही’ निर्णय नलिएको त्यहाँको साइन्टिफिक एडभाइजर ग्रुपका अध्यक्ष तथा भाइरोलोजिस्ट शाहिद जमीलले राजीनामा दिएका छन्। केहीअघि उनले ‘न्यूयोर्क टाइम्स’मा एउटा लेख लेख्दै महामारी नियन्त्रणमा वैज्ञानिक समूहको सुझावलाई अवलम्बन नगरेको आरोप भारतको केन्द्र सरकारमाथि लगाएका छन्। पहिलो लहरपछि महामारी अन्त्य भएको सोचेर कोभिड अस्पतालसमेत बन्द गराएको आरोप उनले लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्