अस्ट्रेलियामा भेटिएको गोहीको खप्पर ८० लाख वर्ष पुरानो बीबीसी। अस्ट्रेलियाको नर्थन टेरिटरीमा सन् २००९ मा भेटिएको गोहीको खप्पर ८० लाख वर्ष पुरानो पाइएको छ। पहिले सो खप्पर गोहीको ‘बरु’ प्रजातिको मानिएको थियो तर नयाँ अध्ययनले उक्त खप्पर हाल लोप भइसकेको अर्कै प्रजाति भएको पाइएको हो। हाल यस नयाँ प्रजातिको नाम नभएको र आगामी सन् २०२२ सम्म नामकरण गरिने अर्थ साइन्सेस वैज्ञानिक डा. एदम येट्स बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्