काठमाडौं। सभामुख कसलाई बनाउने भन्नेबारे दुईजना अध्यक्ष टुंगोमा नपुग्दा सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) ले सभामुख चयनको निर्णय अझै गर्न सकेको छैन।

सभामुख निर्वाचनको मिति तय गर्ने प्रमुख कार्यसूची तय गरेर ११ पुसमा बोलाइएको प्रतिनिधि सभाको बैठक सभामुखको उम्मेद्वार टुंगो नलागिसकेकाले १६ पुसमा बस्ने गरी सूचना टाँसेर स्थगीत भएको थियो।

नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच यसअघि सभामुख चयनका विषयमा पटकपटक भएको छलफलले ठोस निष्कर्ष निकाल्न सकेको छैन।

आज दुई अध्यक्षबीच यस विषयमा छलफल हुने स्रोतले बताएको छ।

"पार्टीका दुई अध्यक्षबीचको छलफल स्वभाविक भएकोले यसलाई थप चर्चा गरिरहनु पर्छजस्तो मलाई लाग्दैन। निर्णय केही भयो भने थाहा दिउँला", प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालयले सभामुखको उम्मेद्वार टुंगो लगाउने जिम्मा दुईजना अध्यक्षलाई दिएकोले निर्णय पर्खेर बसेको बताउँछन्।

"उहाँहरु छलफल गर्दै हुनुहुन्छ होला, केही निचोड आएको भए त हामीलाई थाहा भइहाल्थ्यो नि", श्रेष्ठले देखापढीसँग भने, "आकांक्षी धेरै भएकाले समय लागेको हो, १६ गतेसम्म टुंग्याउनै पर्ने हुन्छ, आशा गरौं सायद टुंगिएला।"

नेकपाभित्र सभामुख पूर्वएमाले र पूर्वमाओवादी कसले लिने भन्ने टुंगिन बाँकी रहेकाले सभामुख चयन पेचिलो बनेको नेकपासम्वद्ध स्रोत बताउँछ।

पूर्व सभामुख सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाम नयाँ सभामुखमा चर्चामा छन्।

अध्यक्ष दाहालनिकटस्थ स्रोतका अनुसार पहिले पनि आफ्नै सभामुख भएकाले अहिले सभामुख पद आफैसँग राख्न पूर्व माओवादी पक्षधर नेताहरुले दाहाललाई दवाब दिइरहेका छन्।

सभामुखको निर्वाचन प्रक्रिया शुरु हुनुपूर्व नै राजीनामा दिएर बाटो खुलाउनुपर्ने भएपनि उपसभामुख शिवमाया तुम्बाहाङफेले अहिलेसम्म राजीनामा दिएकी छैनन्।

संसद सचिवालय स्रोतका अनुसार उपसभामुख तुम्बाहाङफेले १६ पुसमा तय गरिएको संसद बैठकका लागि  छलफल गर्न सचेतकहरुको बैठक बोलाउने तयारी गरेकी छन्।

" /> काठमाडौं। सभामुख कसलाई बनाउने भन्नेबारे दुईजना अध्यक्ष टुंगोमा नपुग्दा सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) ले सभामुख चयनको निर्णय अझै गर्न सकेको छैन।

"> टुंगिएन सभामुख चयनको विषय: Dekhapadhi
टुंगिएन सभामुख चयनको विषय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्