काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिँदै यस पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गरेका छन्। 

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भन्दै प्रधानमन्त्री ओलीले यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पति भएकाले यो सांस्कृतिक पूँजीलाई संरक्षण गर्नुपर्ने बताए। 

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको भन्दै प्रधानमन्त्री ओलीले  लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्। रासस

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिँदै यस पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गरेका छन्। 

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भन्दै प्रधानमन्त्री ओलीले यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पति भएकाले यो सांस्कृतिक पूँजीलाई संरक्षण गर्नुपर्ने बताए। 

विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको भन्दै प्रधानमन्त्री ओलीले  लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्। रासस

"> राष्ट्रिय एकता प्रवद्र्धनमा ल्होसारले सहयोग पुर्‍याउने प्रधानमन्त्रीको विश्‍वास : Dekhapadhi
राष्ट्रिय एकता प्रवद्र्धनमा ल्होसारले सहयोग पुर्‍याउने प्रधानमन्त्रीको विश्‍वास  <p style="text-align:justify">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिँदै यस पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीको बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गरेका छन्।&nbsp;</p> <p style="text-align:justify">हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भन्दै प्रधानमन्त्री ओलीले यहाँ प्रचलनमा रहेका भाषा, धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य सम्पति भएकाले यो सांस्कृतिक पूँजीलाई संरक्षण गर्नुपर्ने बताए।&nbsp;</p> <p style="text-align:justify">विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको भन्दै प्रधानमन्त्री ओलीले &nbsp;लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्