चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने काठमाडौं। चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन्। सो कुराको जानकारी चिनियाँ विदेश मन्त्रालयले मंगलबार दिएको हो। बैठक बुधबार नै सम्पन्न हुने बताइएको छ। बैठकलाई प्रत्यक्ष भिडयोमार्फत् दुई देशका राष्ट्रपतिले अवलोकन गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्