‘टाइटानिक’ जहाज बनाउँदै चीन सीएनएन। चीनले ‘टाइटानिक’ जहाजको प्रतिकृतिसहित रोमन्डिसी पार्क बनाउँदै छ। सिचुआन प्रान्तस्थित चेङ्दु शहरको सिजियाङ नदीकिनारमा राखिएको उक्त जहाज पुरानै आकार ८८२ फिट लम्बाइ र ९२ फिट चौढाइको रहेको छ। यसबाहेक अस्ट्रेलियाले पनि उक्त जहाजको प्रतिकृति बनाउँदै छ। सन् १९१२ को अप्रिल १० मा इङ्गल्यान्डबाट न्युयोर्कतर्फ जाँदा अप्रिल १४ को मध्यरातमा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनामा १,५१७ जनाको ज्यान गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्