"> नेपाल भ्रमण वर्ष सफलताको शुभकामनासहित चिनियाँ राजदूतको फोटो सेसन: Dekhapadhi
नेपाल भ्रमण वर्ष सफलताको शुभकामनासहित चिनियाँ राजदूतको फोटो सेसन
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भोलिदेखि शुरू हुने नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गरेकी छन्।

आज ट्वीटरमा आफू काठमाडौंका सम्पदा क्षेत्रमा घुमेका चार तस्वीर पोष्ट गर्दै उनले भ्रमण वर्ष सफलताको शुभकामना व्यक्त गरेकी हुन्।

पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै उनले ट्वीटमा लेखेकी छन्, ‘सुन्दरताले सँधै हृदयको गहिराईलाई स्पन्दन गर्दछ। इतिहास, विविधता र प्रकृतिले सुन्दर नेपाल भ्रमणका लागि उपयुक्त छ।’

नेपाल घुम्न आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य छ। चीनका विभिन्न शहरहरूमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन पनि भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्