अफिसमा ढिलासम्म काम गरेकै कारण ७ लाख ४५ हजार बढीको मृत्यु एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले पहिलोपटक गरेको विश्वस्तरीय अध्ययनअनुसार सन् २०१६ मा लामो समयसम्म अफिसमा काम गरेका कारण मष्तिस्कघात र मुटुको बिरामीका कारण ७ लाख ४५ हजारको मृत्यु भएको थियो। अनुसन्धानअनुसार हप्तामा ३५-४० घन्टा काम गर्नेको तुलनामा ५५ घन्टा काम गर्नेमा मष्तिस्कघातको खतरा ३५ प्रतिशत बढी र मुटुरोगबाट मृत्यु हुने खतरा १७ प्रतिशत बढी हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्