नास्टको प्रविधि प्रयोग गरी उत्पादन हुने सिलिन्डर १० हजार सस्तोमा पाइने काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट)ले आज अक्सिजन सिलिन्डरको सफल परिक्षण गरेसँगै अब नेपालमै सिलिन्डर उत्पादनको बाटो खुलेको छ। नाष्टका प्रविधि संकाय प्रमुख डा.रविन्द्र ढकालले भने,"केही दिनमा सिलिन्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिनेछौ।" नेपालमा उत्पादन गरिने सिलिन्डरको मुल्य करिब १५ हजार पर्नेछ।अब बजारमा पाइनेभन्दा करिब १० हजार भन्दा कम मुल्य पाइने दाबी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्