काठमाडौं। गृह मन्त्रालयले उखु किसानको पैसा नतिरेर फरार भएका चिनी मिल सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

उखु किसानको पैसा नतिरेर फरार रहेका सर्लाहीकाे अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल लगायतलाई खोजेर सम्पर्कमा ल्याउन मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो।

चिनी मिल सञ्चाल सम्पर्कमा नरहेको भन्दै उद्योग मन्त्रालयले गृहमा पत्र पठाएपछि सोही अनुसार प्रहरीलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देखापढीलाई जानकारी दिए।

१३ पुसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाले गृह मन्त्रालयलाई उखु किसानको पैसा नतिर्ने उद्योगीलाई सम्पर्कमा ल्याइदिन पत्राचार गरेको थियो।

उखु मिल सञ्चालकले पैसा नदिएको भन्दै सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

पढ्नुहोस्

संसदीय समितिमा कृषिमन्त्रीको ब्रिफिङ- किसानको पैसा नदिने उद्योगी फरार छन्

" /> काठमाडौं। गृह मन्त्रालयले उखु किसानको पैसा नतिरेर फरार भएका चिनी मिल सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

उखु किसानको पैसा नतिरेर फरार रहेका सर्लाहीकाे अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल लगायतलाई खोजेर सम्पर्कमा ल्याउन मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो।

चिनी मिल सञ्चाल सम्पर्कमा नरहेको भन्दै उद्योग मन्त्रालयले गृहमा पत्र पठाएपछि सोही अनुसार प्रहरीलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देखापढीलाई जानकारी दिए।

१३ पुसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाले गृह मन्त्रालयलाई उखु किसानको पैसा नतिर्ने उद्योगीलाई सम्पर्कमा ल्याइदिन पत्राचार गरेको थियो।

उखु मिल सञ्चालकले पैसा नदिएको भन्दै सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

पढ्नुहोस्

संसदीय समितिमा कृषिमन्त्रीको ब्रिफिङ- किसानको पैसा नदिने उद्योगी फरार छन्

"> फरार चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन: Dekhapadhi
फरार चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौं। गृह मन्त्रालयले उखु किसानको पैसा नतिरेर फरार भएका चिनी मिल सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

उखु किसानको पैसा नतिरेर फरार रहेका सर्लाहीकाे अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल लगायतलाई खोजेर सम्पर्कमा ल्याउन मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो।

चिनी मिल सञ्चाल सम्पर्कमा नरहेको भन्दै उद्योग मन्त्रालयले गृहमा पत्र पठाएपछि सोही अनुसार प्रहरीलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देखापढीलाई जानकारी दिए।

१३ पुसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाले गृह मन्त्रालयलाई उखु किसानको पैसा नतिर्ने उद्योगीलाई सम्पर्कमा ल्याइदिन पत्राचार गरेको थियो।

उखु मिल सञ्चालकले पैसा नदिएको भन्दै सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

पढ्नुहोस्

संसदीय समितिमा कृषिमन्त्रीको ब्रिफिङ- किसानको पैसा नदिने उद्योगी फरार छन्

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्