इजरायलविरुद्ध एकजुट हुँदै गरेका मुस्लिम राष्ट्र लेबनानप्रति आक्रोसित एजेन्सी।इजरायलविरुद्ध एकजुट हुँदै गरेका मुस्लिम राष्ट्रमा लेबनानलाई लिएर फेरि फुट सुरु भएको छ।लेबनानका विदेशमन्त्री चर्बेल वहबेले इराक र सिरियामा आइएसआइसलाई प्रभावशाली बनाउन खाडी राष्ट्रको हात रहेको भन्ने अन्तरर्वार्ता दिएपछि फुट सुरु भएको हो।खासगरी साउदी र युएईले यसमा आपत्ति जनाएका छन्।साउदी अरबले प्यालेस्टाइनका राजदूत बोलाएर स्पष्टीकरणसमेत सोधेको छ।तनाव धेरै बढेपछि विदेशमन्त्रीको भनाई निजी भएको लेबनानका राष्ट्रपतिले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्