विश्वमा कम्तीमा ५० अर्ब चराचुरुङ्गी, सबैभन्दा बढी भँगेरा
बीबीसी। विश्वमा कम्तीमा ५० अर्ब चराचुरुङ्गी रहेको र तिनको संख्या४३० अर्बको रहेको एक अनुसन्धानले देखाएको छ। प्रोसिडिङ्ग्स अफ नेसनल एकेडेमी अफ साइन्समा प्रकाशित सोधले पहिलोपटक सो गणना गरेको हो। सो तथ्यांकअनुसार सबैभन्दा धेरै संख्यामा भँगेरा रेहेको र तिनको संख्या एक अर्ब ६० करोड रहेको बताइएको छ। अन्य प्रजातिहरुमा युरोपियन स्टारलिंस, बार्न स्वालोज र रिंबिल्ड गल्सको संख्या एक अर्बभन्दा बढी छ।
प्रतिक्रिया दिनुहोस्